Narayani Samudayik Hospital

Lorem ipsum dolor sit ametco nse
ctetur adipisicing elitsed.

Home / News & Events

News & Events

बृहत निःशुल्क स्वास्थ्य शिविर
25

June

बृहत निःशुल्क स्वास्थ्य शिविर

मिति २०७९/०३/११ गते शनिवारका दिन यस एन.पि.आई. नारायणी सामुदायिक हस्पिटल भरतपुर–१०, चितवनको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाईटी राप्ती नगरपालिका विरेन्द्रनगर चितवनको व्यवस्थापकीय आयोजनामा बृहत निःशुल्क स्वास्थ्य शिविर  सफलतापुर्वक सम्पन्न भयो । जसमा विभिन्न किसिमका समस्या भएका बिरामीहरुले प्रसुति तथा स्त्री रोग, मेडिसीन, सर्जरी, तथा हाडजोर्नी सम्बन्धि ७०० भन्दा बढी बिरामीहरुले निःशुल्क औषधि सहित प्रत्यक्ष सेवा लिनुभयो ।

नारायणी सामुदायिक अस्पताल १४औ वार्षिक साधारण सभा
26

May

नारायणी सामुदायिक अस्पताल १४औ वार्षिक साधारण सभा

यस नारायणी सामुदायिक अस्पताल भरतपुरको आज ( पौष २४ गते) सम्पन्न १४औ वार्षिक साधारण सभाका केही झलकहरु , आजको कार्यक्रम साथै निरन्तर अस्पताल सफलताको यात्राका सहयात्री कर्मचारी , सहयोगी, बोर्ड सदस्य , शेयर सदस्य ,सल्लाहकार , चिकित्सक लगायत सम्पुर्ण सुभेच्छुक हरुमा हार्दिक धन्यवाद

सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा हाम्रो नारायणी सामुदायिक अस्पताल
25

May

सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा हाम्रो नारायणी सामुदायिक अस्पताल

नवौ राष्ट्रिय कर दिवसका अवसरमा आर्थिक वर्ष २०७५/२०७६ मा आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको क्षेत्राधिकार भित्र पर्ने करदाता हरु मध्ये सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा हाम्रो नारायणी सामुदायिक अस्पताल ,भरतपुर लाई आन्तरिक राजस्व कार्यालय चितवनले सम्मान गरेको छ।

Admission Open for PCL Nursing
23

May

Admission Open for PCL Nursing

N.P.I. Narayani Samudayik Hospital ,Bharatpur,Chitwan has announced admission open for PCL Nursing, General Medicine & CMLT. The last date for submission of application form is 15th Ashwin 2077. Interested candidates are requested to fill the pre-admission form provided in the link below:

#

60+

Expert Doctors

#

1000+

Happy Patients

#

150+

Award Winner