Narayani Samudayik Hospital

New Admission

Home / New Admission
  • Pre Admission Form
  • पूर्ण शुल्किय लक्षित वर्ग कोटाको लागि फाराम
  • पूर्ण शुल्किय खुला कोटाको लागि फाराम
  • Pre-Diploma, TSLC कोटा

NPI Narayani Samudayik Hospital को ३ बर्से Staff Nurse, Lab Technician र Health Assistant बिषय अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले माथिको फारमहरु मध्ये आफुलाई उपयुक्त फारम छानी भर्नुहोस् र तपसिलमा उल्लेखित कुनै एक बैंक खातामा रु. ८००।०० दाखिला गरी सो बैंक दाखिला भौचरको प्रतिलिपी र अन्य आवस्यक कागजातसहित तल दिइएको ईमेलमा आफुले भरेको निबेदन फाराम पठाउनु हुन अनुरोध गरिन्छ ।

बैंक बिवरण :

१) ग्लोबल आइ एम इ बैंक लिमिटेड
खातावालाको नाम : NPINSH Health Institution
खाता नम्बर : L२०१०१००००८८४

२) प्रभु बैंक लिमिटेड
खातावालाको नाम : NPI Narayani Samudayik Hospital Ltd.
खाता नम्बर : ०१४००६४३६४३०००११

निबेदन फाराम सहित बुझाउनु पर्ने आवश्यक कागजातहरु :

  • नागरिकता वा जन्मदर्ता को प्रतिलिपी ।
  • SEE/SLC को Grade/Mark Sheet को प्रतिलिपी । 
  • Character Certificate को प्रतिलिपी ।
  • बैंक भौचरको प्रतिलिपी १ थान ।
  • पासपोर्ट साइजको कलर फोटो । [Photo Size : 35mmx45mm]

Contact Number: 056-490133 | 056+524986  | 9855060979
Email : npi.nsh2000@gmail.com

Follow Us

#

60+

Expert Doctors

#

1000+

Happy Patients

#

150+

Award Winner